मकवानपुरगढी दूर्घटना अपडेट: घाइते चालककाे पनि मृत्यु
तातो खबर
२०८० मंसिर १४
हेटौंडा–मकवानपुरगढी गाउँपालिका–२ धुवाडीपुलनजिक आज दिउँसो मोटरसाइकल दूर्घटना हुँदा घाइते भएका चालक ३५ वर्षीय भीमबहादुर स्याङ्तानकाे पनि मृत्यु भएकाे छ । उपचारकाे लागि हेटाैंडाबाट चितवनतर्फ लैजाँदै गर्दा बाटाेमै मृत्यु भएपछि स्याङ्तानकाे शव हेटाैंडा फर्काइएकाे थियाे । दूर्घटनामा मकवानपुर गढी २ कुर्ले पाखा बस्ने स्याङ्तानकी पत्नी र [...]