काठमाडौं / आज फेरी सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ। आइतबार प्रतितोला २०० रुपैयाँ घटेको सुनको भाउले सोमबार अर्को रेकर्ड कायम गरेको हो। आज सुनको भाउ प्रतितोला ३०० रुपैयाँले बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुनको भाउ प्रतितोला १ लाख [...]