तातोखबर, काठमाडौं / गृहमन्त्री रवि लामिछानेलाई हटाउने चलखेल सुरु भएको छ । भर्खरै गृहमन्त्री भएका लामिछानेलाई सांसदहरुले सहकारी प्रकरण लाई देखाएर राजिनामाको माग गरेका छन् । प्रतिनिधिसभामा शुक्रबार आकस्मिक समयमा बोल्दैनेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले लामिछानेमाथि सहकारी प्रकरण जोडिएको भन्दै राजीनामा दिएर नैतिकता देखाउन आग्रह [...]