तातोखबर, हेटौंडा / मकवानपुरमा ४५ किलो अवैध लागुऔषध चरेससहित ३ जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरुमा थाहा नगरपालिका-८ का ३० वर्षीय बिमल स्याङतान, कैलाश गाउँपालिका-१ का ५२ वर्षीय चन्द्र बहादुर घलान र भिमफेदी गाउँपालिका-१ का ३२ वर्षीय नवराज तामाङ रहेका छन्। उनीहरूलाई भिमफेदी गाउँपालिका-२ को पालुङबाट [...]