तातोखबर, काठमाडौँ /“………. लाई भन्दा देख्नेलाई लाज ” भनेझै मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले बार्गेनिङमा सेटिङ नमिलेपछि केही भष्ट कर्मचारी , काला व्पापारी , शैक्षिक माफिया ठग बैंकर्सहरुलाई कालो मोसो दल्दै हिडेेको देखिन्छ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा रहेको बेला अकूत [...]