तातोखबर, हेटौंडा / चितवनको भरतपुर महानगरपलिका–१ स्थित शरदानगर बस्ने करण सुनारको घाँटीमा हड्डी अड्किएर मुत्यु भएको छ। तनहुँ सिद्धेश्वर नगरपालिकाका सुनार आफ्ना अंकलको घरमा बस्थे । मासु खाँदा २२ वर्षीय सुनारको घाँटीमा हड्डी अड्किएर उपचारका लागि स्थानीय सिद्धेश्वर हेल्थ केयर शारदानगरमा लागिएको थियो। उनलाई उपचार [...]