घट्यो नेप्से : मौद्रिक नितिको समिक्षाको आशमा लगानीकर्ता – म्युचुल फण्ड बाहेक सबै उपसूचक राता
तातो खबर
२०८० मंसिर १४
तातोखबर, काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज सूचीकृत २८८ कम्पनीको ४४ लाख कित्तामाथि शेयर खरिदबिक्रि हुँदा १ अर्बमाथिको शेयर कारोबार भएको छ । नेप्से ओरालो लाग्दा म्युचुल फण्ड बाहेक सबै उपसूचक राताम्मे भएको छ । [...]