तातोखबर, काठमाडौँ / ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले संचालकमा प्रज्वल श्रेष्ठलाई नियुक्त गरेको छ। बैंकको फागुन १६ गते बसेको संचालक समितिको बैठकले श्रेष्ठलाई संचालक चयन गरकेो हो । आगामी वार्षिक साधारण सभाले अनुमोदन गर्ने गरी बाँकी कार्यकालका लागि सञ्चालकमा प्रज्वल श्रेष्ठ नियुक्त भएका हुन् । [...]