विद्युतीय सवारी साधन प्रवर्धन गर्न ग्लोबल आईएमई बैंकको ‘ग्रिन ड्राइभ’ योजना सार्वजनिक
तातो खबर
२०८० चैत्र ९
तातोखबर / ग्लोबल आईएमई बैंक लिमिटेडले अटो कर्जाअन्तर्गत विद्युतीय सवारी साधन प्रवर्धन गर्न न्यूनतम ब्याजदरमा ‘ग्रिन ड्राइभ’ योजना सार्वजनिक गरेको छ। यस योजनाअन्तर्गत व्यक्तिगत प्रयोजनका लागि विद्युतीय चारपाङ्ग्रे सवारी साधन खरिद गर्दा ९.४९ प्रतिशतदेखि ९.९९ प्रतिशतसम्मको स्थिर ब्याजदरमा कर्जा पाइनेछ। कर्जाको अवधि ५ वर्षसम्मको लागि स्थिर [...]