कोटेश्वरको रामेछाप गेष्ट हाउसबाट ६ बालिकाको उद्धार
तातो खबर
२०८१ श्रावण ४
काठमाडौं / कोटेश्वरमा रहेको एक गेष्ट हाउसबाट ६ बालिकाको उद्धार गरिएको छ। बालिकालाई असामाजिक काममा लगाउने गरेको भन्ने सूचनाका आधारमा नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोका कर्मचारीले गेष्ट हाउसबाट उनीहरूलाई गए राति उद्धार गरेका हुन् । रामेछापका नवीन थापाले सञ्चालन गरेको रामेछाप खाजाघर एण्ड गेष्ट [...]