मकवानपुर – मनहरी गाउँपालिकाले चालू आर्थिक वर्ष २०८०/८१ मा गुट्खाजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको थियो । सोही अनुरुप नियन्त्रणका लागि नगर प्रहरी नियुक्त गरी अनुगमनमा तिव्रता दियो । पहिलो चरणमा व्यापारीलाई सम्झाउने/बुझाउने गरेको गाउँपालिकाले हाल गुट्खाजन्य पदार्थ जफत गरी नष्ट गर्न थालेको [...]