विद्यार्थी आन्दोलन सकिए पनि बंगलादेशमा गिरफ्तारी जारी
तातो खबर
२०८१ श्रावण १२
बंगलादेशमा केही दिनअघि फिर्ता भएको विद्यार्थी आन्दोलनका नेतृत्वकर्तालाई प्रहरीले धमाधम गिरफ्तार गर्न थालेको छ। प्रदर्शनका क्रममा घाइते भएर अस्पताल भर्ना भएका वा घरमै आराम गरिरहेका विद्यार्थी नेतालाई प्रहरीले गिरफ्तार गर्न थालेको हो। यसअघि झण्डै एक साता चलेको विद्यार्थीको आन्दोलनपछि बंगलादेशमा सरकारले कर्फ्यू लगाएर सेना परिचालन [...]