काठमाडौं, १४ फागुन / नेपालका प्रसिद्ध गायक भक्तराज आचार्यको ८१ वर्षको उमेरमा आज स्वर्गारोहण भएको छ । अस्वस्थ आचार्यको उपचारका लागि लतितपुरस्थिति मेडिसिटी अस्पताल लैजाने क्रममा मृत्यु् भएको हो । विक्रम सम्बत २०४६ सालमा भएको एउटा दुर्घटनामा आफ्नो अलौकिक सुमधुर स्वर गुमाएका गायक भक्तराज आचार्यको [...]