मकवानपुरका विकट गाउँमा गाँजा फडानी गर्न खटिए एक सय प्रहरी टोली
तातो खबर
२०८० मंसिर ११
हेटौंडा । मकवानपुरको बिकट गाउँमा लगाइएको गाँजा फडानी गर्नका लागि फेरी प्रहरी परिचालन गरिएको छ । मकवानपुरको कैलाश र राक्सिराङ गाउँपालिकामा गाँजा फडानी गर्नका लागि प्रहरी परिचालन गरिएको हो । कैलाश गाउँपालिकामा प्रहरी निरिक्षकको कमाण्डमा ५० जना र राक्सिराङ गाउँपालिकामा प्रहरी निरिक्षकको कमाण्डमा ५० जनाको प्रहरी [...]