तातोखबर, काठमाडौँ : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राजनीतिक दलका नेताहरूले देशको समृद्धिका लागि काम गर्न नसकेको टिप्पणी गरेका छन्। अध्यक्ष तिमिल्सिनाले राजनीतिक व्यवस्था परिवर्तनमा ठूलो त्यागसहितको संघर्ष गरेका नेताहरूले मुलुकको समृद्धिका लागि राम्रो काम गर्न नसकेको बताएका हुन्। मंगलवार काठमाडौंमा आयोजित बालक्लबका पूर्व सदस्यहरूको दोस्रो [...]