हेटाैंडा- गजल मञ्च मकवानपुरले १५८ ओैं माेती जयन्ती विशेष कार्यक्रमका साथ मनाएकाे छ । नेपाली गजल तथा समग्र साहित्य विधामा महत्वपूर्ण याेगदान पुर्याएका बहुआयामिक व्यक्ति माेतिराम भट्टकाे जन्मजयन्ती तथा स्मृति दिवसमा बिहीबार गजल साँझकाे आयाेजना गरिएकाे हाे । कार्यक्रमकाबीच माेतिराम भट्टकाे व्यक्तित्व र कृतित्वकाे परिचर्चा [...]