प्रधानमन्त्री ओली र एलन मस्कबीच भर्चुअल माध्यामबाट कुराकानी
तातो खबर
२०८१ मंसिर ७
काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओली र अमेरिकाका खर्बपति एलन मस्कबीच आज कुराकानी भएको छ। प्रधानमन्त्री ओलीले शुक्रवार साँझ सामाजिक सञ्जाल एक्सका मालिक खर्बपति मस्कसँग कुराकानी गरिरहेको तस्वीरसमेत सार्वजनिक गरेका छन्। क्याप्सनमा प्रधानमन्त्री ओलीले एलन मस्कसँग कुरा गरेको खुलाएका छन्। भर्चुअल माध्यामबाट भएको कुराकानी के [...]