बाँके, ९ कात्तिक (रासस) / जगदीश खटिक पूर्खाले गर्दै आएको काममै रमाउनुभएको छ । बाँके डुडुवा गाउँपालिका–२ बाबागाउँ निवासी ५५ वर्षीय जगदीश कृषिकर्ममै समय बिताउनुहुन्छ । खेतबारीमै भेटिएका जगदीश पसिनाले निथ्रुक्क हुनुहुन्थ्यो तर पनि उहाँमा थकान देखिँदैनथ्यो । उहाँसँग धेरै जग्गा पनि छैन । उहाँ [...]