तातोखबर, गोरखा / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बहुमूल्य धातु ‘क्वार्ज क्रिष्टल’ ले गोरखाको पर्यटन प्रवर्द्धनमा नयाँ इँट्टा थपिएको बताएका छन्। गोरखा नगरपालिकाले आज गोरखा दरबार परिसरमा आयोजना गरेको क्वार्ज क्रिष्टल प्रतिस्थापन कार्यक्रममा उनले ऐतिहासिक र पुरातात्विक महत्व बोकेको जिल्लामा बहुमूल्य धातु क्वार्ज क्रिष्टलको प्रतिस्थापन हुनुले [...]