क्यालिफोर्नियामा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी जारी
तातो खबर
२०८१ मंसिर २१
अमेरिकाको क्यालिफोर्नियामा ७ म्याग्निच्यूडको भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार उत्तरी क्यालिफोर्नियाको तटीय क्षेत्र फर्नडेलमा शक्तिशाली भूकम्प गएको हो। फर्नडे, हम्बोल्ट काउन्टीको एक सानो शहर हो । यो ओरेगन सीमाबाट करिब २०९ किलोमिटर / सान फ्रान्सिस्कोबाट ४१८ किलोमिटर टाढा पर्छ। भूकम्पपछि उत्तरी क्यालिफोर्निया र [...]