विमान दुर्घटना : सवार १८ जनाको मृत्यु, क्याप्टेन मनिषरत्न शाक्य जीवित
तातो खबर
२०८१ श्रावण ९
काठमाडौं / काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्नेक्रमा सौर्य एयरको (९ एन एएमई) जहाज दुर्घटना हुँदा मा सवार १८ जनाले ज्यान गुमाएका छन्। उक्त जहाजले टेकअफ गर्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘रन वे’ पूर्वतर्फको खाल्डोमा खसेको थियो। विमानमा सवार १८ जनाको शव यत्रतत्र छरिएर रहेका अवस्थामा सङ्कलन [...]