विश्वकपको उद्घाटन खेलमा आयोजक अमेरिकाको विजयी शुरुवात
तातो खबर
२०८१ जेष्ठ २०
काठमाडौं / आइसीसी टी-२० विश्वकपको उद्घाटन खेलमा आयोजक अमेरिकाको विजयी शुरुवात भएको छ। आइतबार बिहान सम्पन्न उद्घाटन खेलमा अमेरिकाले क्यानडालाई ७ विकेटले पराजित गरेको हो। क्यानडाले दिएको १९५ रनको लक्ष्य पछाएको अमेरिकाले १७ दशमलव ४ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पूरा गरेको हो । अमेरिकाका [...]