मकवानपुर / मकवानपुरको कैलाश गाउँपालिकाले गर्भवती महिलालाई पौष्टिक आहार वितरण गरेको छ । मंगलबार कैलाश–७, ताम्लाङस्थित ङिको स्थास्थ्य चौकीमा स्थानीय गर्भवती महिलाहरुलाई विभिन्न १२ थरीका पौष्टिक प्रर्वद्धन कोसेली वितरण गरिएको हो । गर्भावस्थामा उचित पोषणको अभावका कारण आमा र जन्मने नवशिशुको स्वास्थ्यमा प्रतिकुल असर नपरोस् भनेर [...]