राष्ट्रपति पौडेलद्धारा ६७० जनाको कैद सजाय माफी
तातो खबर
२०८० आश्विन ३
काठमाडौ – राष्ट्रपति रामचन्द्र पौडेलले ६ सय ७० जनालाई कैद सजाय माफी दिने भएका छन् । संविधान दिवसको अवसरमा पौडेलले बुधबारदेखि लागू हुनेगरी ६ सय ७० जनाको कैदको सजाय माफी दिएका हुन् । राजनीतिक विश्लेषक प्रकाश रायमाझीले राष्ट्रपतिको उक्त निर्णयको स्वागत गरेका छन् । रायमाझीले [...]