मकवानपुर – मकवानपुरको भीमफेदी गाउँपालिका गाउँपालिका वडा नम्वर ६ स्थित भीमफेदी कारागारका १४ जना कैदी थुनामुक्त भएका छन् ।बुधबार संविधान दिवसको अवसरमा सरकारले देशभरका कैद मिनाहा गरिएका ६७० जनामध्येमा १४ जना भीमफेदी कारागारका रहेका कारागार प्रशासक तिर्थराज पौडेलले जानकारी दिए । कारागारमा कैदी जीवन बिताइरहेका [...]