२७ भदौ,हेटौंडा – हेटौंडामा दुई डाक्टर माथि हातपात र कुटपिट भएको छ। बुधवार दिउँसो हेटौंडा उपमहानगरपालिक–१ मा रहेको सन्चो अस्पतालमा कार्यरत दुइ जना डाक्टर माथी कुटपिट भएको हो । सन्चो अस्पतालमा कार्यरत डाक्टर बिकास थापा र डाक्टर प्रशान्त बिडारीलाई युवाहरुको समुहले अस्पतालमै आएर डाक्टर माथि [...]