बेलायतको लेबर पार्टी १४ वर्षपछि सत्तामा फर्किंदा कियर स्ट्यामर प्रधानमन्त्री नियुक्त
तातो खबर
२०८१ असार २२
लेबर पार्टीका नेता कियर स्ट्यामर बेलायतको नयाँ प्रधानमन्त्री नियुक्त भएका छन्। राजा चार्ल्स तृतीयले उहाँलाई शुक्रबार प्रधानमन्त्रीमा नियुक्त गरेसँगै विपक्षी लेबर पार्टी १४ वर्षपछि सत्तामा फर्केको छ। बेलायतमा बिहीबार सम्पन्न आमनिर्वाचनमा विपक्षी लेबर पार्टीले ऐतिहासिक सफलता हात पार्दै ४१२ स्थानमा जितेसँगै लेबरका लागि सत्ताको ढोका [...]