कास्की प्रहरीमा बैंकिङ कसुरको मुद्दा धेरै, बार्षिक २१ सय बढी मुद्दा दर्ता
तातो खबर
२०८१ श्रावण १०
पर्वत / गत आर्थिक वर्ष २०८०/०८१ मा जिल्ला प्रहरी कार्यालय कास्कीमा दुई हजार एक सय ३४ वटा मुद्दा दर्ता भएका छन्। एक वर्षको अवधिमा विभिन्न ३८ वटा शीर्षकमा मुद्दा दर्ता भएकोमा तीमध्येका एक हजार छ सय २२ वटा फर्स्यौट भएका छन् भने पाँच सय १२ [...]