भारत प्रशासित काश्मिरमा संदिग्ध विद्रोही समुहले भारतीय जनता पार्टी भाजपाका स्थानीय नेतालाई गोली हानी हत्या गरेको स्थानीय अधिकारीहरूले आइतबार जानकारी गराएका छन्। सत्तारुढ भारतीय जनता पार्टी भाजपाका भारतको शोपियान जिल्लामा शनिबार साँझ स्थानीय नेता एजाज अहमदमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ। काश्मिरस्थित भाजपाको स्थानीय [...]