कांग्रेस संसदीय दलको बैठक सर्यो
तातो खबर
२०८१ बैशाख ३१
काठमाडौं / नेपाली कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक आजलाई सरेको छ । आज दिउँसोका लागि बोलाइएको दुवै बैठक स्थगित गरिएको नेपाली कांग्रेस संसदीय दलले जनाएको छ । आज स्थगित भएको बैठक (भोलि) जेठ १ गते बस्नेछ। संसदीय दल कार्यसमितिको बैठक बिहान ८ [...]