तातोखबर, काठमाडौं / कीर्तिमानी आरोही गाइड कामीरिता शेर्पाले आरोहणको इतिहासलाई तोड्दै नयाँ रेकर्ड कायम गरेका छन्। आज बिहान शेर्पाले सर्वोच्च शिखर सगरमाथा ८,८४८.८६० मिटरको चुचुरोमा ३०औँ पटक आरोहण गरेका हुन्। फोर्टिन पिक एक्पीडिसन कम्पनीबाट आरोही गाइडको रूपमा उनले विदेशी आरोही लिएर आज विहान ७ः४९ बजे [...]