धनगढीमा ४४.१ डिग्री तापमान, उच्च तापक्रमको रेकर्ड ब्रेक
तातो खबर
२०८१ जेष्ठ १७
काठमाडौँ / यो वर्ष धनगढीले उच्च तापक्रमको रेकर्ड ब्रेक गरेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार धनगढीमा आज दिउँसो ४४.१ डिग्री तापक्रम पुगेको हो। मौसमविद्का अनुसार धनगढीको तापक्रम यो वर्षकै सबैभन्दा बढी पुगेको हो । यसअघि भैरहवामा यो वर्षकै सबैभन्दा बढी [...]