बागमती प्रदेशमा कांग्रेसका छ जना मन्त्रीद्वारा संयुक्त राजिनामा
तातो खबर
२०८० फाल्गुन २३
हेटौंडा – बागमती प्रदेशमा नेपाली कांग्रेसका छ जना मन्त्रीहरुले आज संयुक्त रुपमा राजिनामा बुझाएका छन् । संघीय सरकारमा नयाँ गठवन्धनको सरकार निर्माण भएसंगै बागमती प्रदेशमा पनि कांग्रेस सरकारबाट बाहिरिएको हो । कांग्रेसका छ जना मन्त्रीहरुले आज प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई राजिनामा बुझाएका छन् । कांग्रेले सरकार [...]