सुरु भयो तिहार, आज कागको पूजा गरेर मनाइँदै
तातो खबर
२०८० कार्तिक २५
काठमाडौं- हिन्दु धर्मालम्बीहरूको दोस्रो ठूलो महानचाड तिहार सुरु भएको छ। आजदेखि यमपञ्चक सुरू भएको हो। कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितियासम्मको पाँचदिन यमराज आफ्ना सबै कारम छाडेर बहिनी यमुनाकहाँ अतिथिका रुपमा बस्ने भएकाले यो पाँच दिनलाई यमपञ्चक भन्ने गरिन्छ। यमराजको दूतको रुपमा मानिएको कागको पूजा गरेर [...]