काठमाडौँ, ५ फागुन / कवि तथा गीतकार कला सेरेङको कविता तथा गीत सङ्ग्रह ‘कलाका अन्तर्मन’ सार्वजनिक भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले शनिबार काठमाडौंमा आयोजित समारोहमा उक्त कृति सार्वजनिक गरेका हुन् । अढाइ दशकदेखि कर्मथलो हङकङमा रहनु भएको सेरेङको यो पहिलो कृति [...]