कर्णालीमा झोलुंगेपुल चुडिएपछि विद्यार्थी पढ्नबाट बञ्चित
तातो खबर
२०८१ जेष्ठ २९
काठमाडौं / गत आइतबार अछाम जिल्लाको पञ्चदेवल विनायक नगरपालिका-९ र दैलेखको आठबिस नगरपालिका वडा-४ जोड्ने कर्णाली नदीमाथिको झोलुंगे पुल चुडिएसँगै यतिखेर आवतजावतमा बन्द गरिएको छ । झोलुंगेपुल चुडिएपछि स्थानीयबासीहरूको दैनिकी चलाउनै सकस परेको छ भने विद्यार्थीहरू पढ्नबाट बञ्चित भएका छन् । त्यसैले तत्काल पक्की पुल [...]