ल्यापटप या कम्प्युटर स्लो भए यसाे गर्नुहाेस्
तातो खबर
२०८० फाल्गुन १८
काठमाडौ / ल्यापटप या कम्प्युटर स्लो हुने आम समस्या जस्तै हाे । कहिलेकाहीँ लोड बढी हुँदा नयाँ कम्प्युटर पनि ह्याङ्ग हुने समस्या देखा पर्छ । कम्प्युटरमा प्रयोग गरिएको हार्डवयरको क्षमताले कम्प्युटर कति फास्ट चल्ने भन्ने निर्धारण गर्छ । र कुन एप्लिकेसन चलाउने गरेकाे भन्ने कुराले [...]