तातोखबर, काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको केन्द्रीय कार्यसम्पादन समितिको बैठक मंगलबार बस्दैछ। बैठक दिउँसो १ बजे बस्ने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिएका छन्। बैठक मुलुकमा विकसित राजनीतिक घटनाक्रम र पार्टीले गरेको आन्दोलनको तयारी, बृहत् मोर्चा निर्माणलगायत विषयमा बैठक केन्द्रित हुने उनले बताए । [...]