काठमाडौँ / नेपालमा उत्पादन गरिएको तरकारी आजदेखि कतार निर्यात गर्न शुरु गरिएको छ। चाइना फाउण्डेशन फर रुरल डेभलपमेन्ट नेपाल अफिसको सहयोगमा नेपालको कृषि कार्यक्रमअन्तर्गत पहिलो चरणमा आज काठमाडौँको दक्षिणकाली नगरपालिकाभित्र उत्पादित करिब २ हजार किलो तरकारी कतार पठाइएको दक्षिणकालीका नगरप्रमुख मोहन बस्नेतले बताएका छन्। उनले [...]