काठमाडौं / परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा भारत भ्रमणमा गएकी छिन्। आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै उनी भारत प्रस्थान गरेकी हुन्। उनले पाँच दिन भारत भ्रमणमा बिताउने कार्यक्रम रहेकाे छ। भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा राणा भारत भ्रमणमा गएकी हुन्। भारत भ्रमणका क्रममा उनले भारतीय [...]