हेटौंडा एसियाली कप खुला बुद्धिचाल प्रतियोगिताको उपाधि भारतीय खेलाडी सुभयान कुण्डुले जिते
तातो खबर
२०८० मंसिर १७
मकवानपुर – हेटौंडा एसियाली कप खुला रेटिङ कप बुद्धिचाल प्रतियोगिता–२०८० को उपाधि भारतीय खेलाडी सुभयान कुण्डुले जितेका छन् । प्रतियोगिताको शीर्ष २३९३ रेटेड खेलाडी सुभयान कुण्डुले नौ चरणको प्रतिस्पर्धामा ६ जित र ३ बराबर परिणाम निकाल्दै अपराजित रहँदा च्याम्पियन भएका हुन् । उनले प्रतियोगिताभर कुल ७।५ [...]