तातोखबर, काठमाडौं / भारतमा जारी एसएमएस फ्रेन्डसिपकप टी–ट्वेन्टी त्रिकोणात्मक सिरिजमा नेपालले आज भारतिय क्लब गुजरातको सामना गर्दै छ । गुजरातको वापीस्थित साई मेघपन खेलमैदानमा नेपाली समय अनुसार पौने ३ बजेदेखि खेल सुरु हुनेछ। जारी दुइ खेलमा नेपाल अपराजित छ। मंगलबार भएको खेलमा भारतको बरोडालाई २७ [...]