बिरामी लिएर आएका एम्बुलेन्समा चरेस, चालक पक्राउ
तातो खबर
२०८० मंसिर २५
धनगढी – बिरामी बोक्ने एम्बुलेन्सका चालक धनगढीमा चरेससहित पक्राउ परेका छन्। धनगढीको बोराडाँडीमा एम्बुलेन्सका चालक चरेससहित पक्राउ परेका हुन्। बझाङबाट बिरामी लिएर आएका एम्बुलेन्स चालक धनगढीमा चरेससहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ। ००१ झ ०५४२ नम्बरको एम्बुलेन्सका चालक चरेससहित पक्राउ परेको प्रहरीले जानकारी [...]