एनपिएल : आज कर्णाली याक्स र काठमान्डु गुर्खाजबीच प्रतिस्पर्धा हुँदै
तातो खबर
२०८१ मंसिर १९
काठमाडौं / नेपाल प्रिमियर लिग(एनपिएल) मा आज कर्णाली याक्स र काठमान्डु गुर्खाज तथा विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ। आ–आफ्नो पहिलो खेल हारेका कर्णाली र काठमान्डु पहिलो जितको खोजीमा रहँदा सुरुवाती दुई खेलमा हार व्यहोरेको विराटनगर पहिलो खेल खेल्दै गरेको लुम्बिनीलाई हराउन चाहन्छ। एनपीएलको [...]