तातोखबर, काठमाडौं / एनएमबि बैंकले समावेशी र समतामूलक समाज निर्माणमा आफ्नो प्रतिबद्धतालाई प्रवर्द्धन, गर्दै लैङ्गिक समता तथा सामाजिक समावेशीकरण जिइएसआई योजना घोषणा गरेको छ। बैंकको उक्त योजनाले समाजमा विविधता प्रवर्द्धन, सीमान्तकृत समुदायलाई सशक्तिकरण र समुदायमा लैङ्गिक समानतालाई प्रोत्साहन गर्ने लक्ष्य लिएको छ। जिइएसआईले योजनाले समग्र [...]