तातोखबर, काठमाडौं / ब्राजिलको राजधानी ब्रासिलियामा नेपाली दूतावास र रक सिद्धि प्रालिले ‘एक्स्पो नेपाल २०२४’ आयोजनामा गरेको छ। एक्स्पो शुक्रबार बाट शुरु भएको हो। ब्राजिलका श्रममन्त्री लेलियो बेन्तेस कोहेयाको प्रमुख आतिथ्यमा भएको उद्घाटन समारोहमा ब्राजिलका पर्यटन उपमन्त्री तथा कार्यकारी सचिव आना कार्ला मचाडो सहभागी थिए। यस्तै [...]