उपनिर्वाचनका लागि दल दर्ता, दर्ताक्रम निर्धारण र चुनाव चिन्ह वितरण
तातो खबर
२०८० चैत्र ५
काठमाडौं, ५ चैत्र / आगामी बैशाख १५ गते प्रतिनिधि सभा र प्रदेशसभाको रिक्त एक एक पदमा हुने उपनिर्वाचनका लागि दल दर्ता प्रकृया टुङ्गिएको छ । आसन्न उपनिर्वाचनमा प्रतिनिधिसभाका लागि २० वटा र प्रदेशसभाका लागि १९ वटा दलहरु दर्ता भएका हुन् । विक्रम सम्बत् २०८१ साल [...]