पेरिस ओलम्पिक आज बाट शुरु हुँदै, अहिलेसम्मकै फरक उद्घाटन समारोह
तातो खबर
२०८१ श्रावण ११
काठमाडौं / विश्वकै सबभन्दा ठूलो खेलकुद महोत्सव ओलम्पिकको ३३औँ संस्करणको औपचारिक उद्घाटन आज फ्रान्सको पेरिसमा हुँदै छ। उद्धघाटन नेपाली समय अनुसार राति ११ बजे हुने छ। साउन २७ गतेसम्म ओलम्पिक सञ्चालन हुने छ। औपचारिक उद्घाटनअघि नै फुटबल, रग्बी सभेन्स, ह्यान्डबल र आर्चरी खेलको सुरुवात भइसकेको [...]