मङ्सिर ८, उदयपुर / उदयपुरमा पिकनिकबाट फर्किएको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ३७ जना घाइते भएका छन् । आज दिउँसो अन्दाजी १ बजेको समयमा उक्त दुर्घटनामा भएको हो । उक्त बसमा ४० जना सवार रहेका थिए । मृत्यु हुनेमा बसका चालकसमेत [...]