तातोखबर / सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम चल्न थालेको छ । नेपाली समयअनुसार मंगलबार बेलुकी करिब ९: १५ बजेदेखि धेरै प्रयोगकर्ताहरूको फेसबुक, म्यासेन्जर र इन्स्टाग्राम चल्न छाडेको थियो । नेपालसँगै संसारका थुप्रै देशबाट फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा समस्या भएको गुनासा आएको थियो । यस विषयमा [...]